ढुक्क
Romanized: dhukk, dhukka
मुड्कीले हान्दा जोडसित शब्द आउने गरी सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ढुक्+क]
१.
मुड्कीले हान्दा जोडसित शब्द आउने गरी
२.
डरत्रास आदिले एक्कासि मुटु धड्केर ।
३.
कुनै कामकुरामा निर्धक्क हुँदै ।
४.
वायु बढेर डकार आउने गरी (बालबोलीमा)।