ढुक्नु
Romanized: dhuknu
कसैबाट केही पाउने आशामा कुरेर बस्नु; धर्ना कस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत ढुक्कइन]
१.
कसैबाट केही पाउने आशामा कुरेर बस्नु; धर्ना कस्नु।
२.
कोही आउने बाटो हेर्नु; अवसर पर्खेर बस्नु।