ढुकन्ता
Romanized: dhukantaa, dhukant, dhukanta
अरूको आस गरेर ढुक्ने; ढुकुवा; ढुकन्ते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [ढुक्+अन्ते]
1
अरूको आस गरेर ढुक्ने; ढुकुवा; ढुकन्ते।