ढुकना

Romanized: dhukanaa, dhukan, dhukana

अरूबाट केही पाउने आसले ढुक्ने काम; ढुकेसो; धर्ना; प्रतीक्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ढुक्+अन]

1
अरूबाट केही पाउने आसले ढुक्ने काम; ढुकेसो; धर्ना; प्रतीक्षा।

सम्बन्धित शब्दहरू