ढुकन्ते
Romanized: dhukante
अरूको आस गरेर ढुकिरहने; ढुकुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ढुक्+अन्ते]
1
अरूको आस गरेर ढुकिरहने; ढुकुवा।