एकान्ते
Romanized: ekaante, ekante
बाहिरी भित्री नभएको; एकसरो (टोपी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बाहिरी भित्री नभएको; एकसरो (टोपी)।
२.
माझमा एउटा मात्र कान हुने र फित्ता, खिप आदि नहुने (एक प्रकारको जुत्ता); एककाने।