ढकना

Romanized: dhakanaa, dhakan, dhakana

डेक्ची, आरी, तपेस आदिको मुख ढाक्ने साधन; छपनी; बिर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ढाक्+अना]

1
डेक्ची, आरी, तपेस आदिको मुख ढाक्ने साधन; छपनी; बिर्को।

सम्बन्धित शब्दहरू