ढक

Romanized: dhak, dhaka

पाउ, किलो, धार्नी, मन आदि जोख्ने सरकारी छाप लागेको फलामे वा पित्तले साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत आढक]

1
पाउ, किलो, धार्नी, मन आदि जोख्ने सरकारी छाप लागेको फलामे वा पित्तले साधन।

सम्बन्धित शब्दहरू