Romanized: dh, dha

देवनागरी वर्णमालाको व्यञ्जनवर्णको चौधौँ वर्ण; मूर्धन्य, ताडित, स्पर्शी, सघोष, महाप्राण व्यञ्जनवर्ण; टवर्गको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
देवनागरी वर्णमालाको व्यञ्जनवर्णको चौधौँ वर्ण; मूर्धन्य, ताडित, स्पर्शी, सघोष, महाप्राण व्यञ्जनवर्ण; टवर्गको चौथो वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; कुकुरपुच्छे ढ।

सम्बन्धित शब्दहरू