ढँटुवारे
Romanized: dhamtuvaare, dhamtuwaare, dhantuvaare, dhamtuware
मारुनी नाचमा मारुनीको अघिपछि लागेर चेपारो घस्तै नाच्ने पात्र; विदूषक; भाँड; ढँटवारे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ढाँट्+वारे]
१.
मारुनी नाचमा मारुनीको अघिपछि लागेर चेपारो घस्तै नाच्ने पात्र; विदूषक; भाँड; ढँटवारे।
२.
सो पात्रले गाउने गीत।
३.
(विशेषण)
ढाँट्ने स्वभावको।