ढटुवारे
Romanized: dhatuvaare, dhatuwaare, dhatuware, dhatubaare
ढटुवारे (dhatuvaare) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ढटुवारे(१)
(विशेषण [ढाँट्+उवारे])
1.
ढँटुवारे; ढाँट्ने; ठग।
ढटुवारे(२)
(नाम)
1.
लोकनाचहरूमा बेढङ्गका परिधान लगाएर नृत्यको नखरा गर्दै हँसाएर दर्शकलाई मनोरञ्जन दिने पात्र; विदूषक।