घटवारे
Romanized: ghatavaare, ghatawaare, ghataware, ghatabaare
घाटमा बस्ने व्यक्ति; घाटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घाट+वार+ए]
१.
घाटमा बस्ने व्यक्ति; घाटे।
२.
खोला, नदीमा डुङ्गा तार्ने व्यक्ति; माझी; मलाहा।
३.
घाटको ठेक्का उठाउने वा जम्मा गर्ने व्यक्ति।
४.
वनजाँचको चौकीमा बस्ने कर्मचारी।