ढकी

Romanized: dhakee, dhakii, dhaki

चोया, डोरी आदिबाट बनेको खुला र फराकिलो मुख भएको फूल, फल आदि राखिने डालोजस्तो भाँडो; ढकुली; ढक्की; ढकिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
चोया, डोरी आदिबाट बनेको खुला र फराकिलो मुख भएको फूल, फल आदि राखिने डालोजस्तो भाँडो; ढकुली; ढक्की; ढकिया।

सम्बन्धित शब्दहरू