ढकढक

Romanized: dhakadhak, dhakadhaka

ढोका, काठ, टिन आदिमा ठोक्दा आवाज आउने चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ढक्+अ (द्वि.)]

1
ढोका, काठ, टिन आदिमा ठोक्दा आवाज आउने चालमा।

सम्बन्धित शब्दहरू