ढकढक्याउनु

Romanized: dhakadhakyaaunu, dhakadhakyaunu

ढकढक आवाज आउने गरी ढोकामा हिर्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
ढकढक आवाज आउने गरी ढोकामा हिर्काउनु।
२.
अन्नपात धेरै अटाउनका निम्ति भाँडामा ढकढक आवाज आउने गरी हल्लाउनु।

सम्बन्धित शब्दहरू