ढकमक्क
Romanized: dhakamakk, dhakamakka
वन, बगैंचा आदिमा प्रशस्त फूल फुल्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल]
१.
वन, बगैंचा आदिमा प्रशस्त फूल फुल्ने गरी।
२.
बादल, कुहिरो, छाया आदिले राम्ररी ढाकेर।