झकमक्क
Romanized: jhakamakk, jhakamakka
क्रि.वि. [अ.मू. झक्+अ (द्वि.)] गहना आदिले सिँगारिने वा चहकिलो प्रकाश छरिने गरी; झकिझकाउ; सजिसजाउ (उदा.- सानी… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [अ.मू. झक्+अ (द्वि.)] गहना आदिले सिँगारिने वा चहकिलो प्रकाश छरिने गरी; झकिझकाउ; सजिसजाउ (उदा.- सानी त गहनाले झकमक्क भइछ। बगैंचा फूलले झकमक्क भएको छ।)।
उदाहरण वाक्य
- सानी त गहनाले झकमक्क भइछ। बगैंचा फूलले झकमक्क भएको छ।