ढकन

Romanized: dhakan, dhakana

ढाक्ने वा छोप्ने वस्तु; ढकनी; ढकना; ढक्कन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [ढाक्+अन]

१.
ढाक्ने वा छोप्ने वस्तु; ढकनी; ढकना; ढक्कन।
२.
बिर्को।

सम्बन्धित शब्दहरू