ढक्कन

Romanized: dhakkan, dhakkana

झ्याल, ढोका आदि लाउने वा बन्द गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
झ्याल, ढोका आदि लाउने वा बन्द गर्ने काम।
२.
कुनै वस्तु ढाक्ने साधन; ढकना।

सम्बन्धित शब्दहरू