ढकनो
Romanized: dhakano
रुखको फेद; कुनै वस्तुको पिँधतिरको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
रुखको फेद; कुनै वस्तुको पिँधतिरको भाग।
२.
फेद; भुईँतिरको भाग।