ढक्रनु

Romanized: dhakranu

काममा निष्क्रिय रहनु; उपयोगमा नआउनु; त्यसै खाली बस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [ढक्र+नु]

1
काममा निष्क्रिय रहनु; उपयोगमा नआउनु; त्यसै खाली बस्नु।

सम्बन्धित शब्दहरू