ठुक्रनु

Romanized: thukranu

रिसाएर वा जङ्गिएर चड्का स्वरले बोल्नु; डुक्रनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [√ डुक्रनु]

१.
रिसाएर वा जङ्गिएर चड्का स्वरले बोल्नु; डुक्रनु।
२.
(सकर्मक क्रिया) नसिहत दिनु, हप्काउनु, हकार्नु।

सम्बन्धित शब्दहरू