डुक्रनु

Romanized: dukranu

साँढे, बाघ आदि कराउनु; गर्जनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत दुष्कर+नु]

१.
साँढे, बाघ आदि कराउनु; गर्जनु ।
२.
फुर्ती वा गर्वसाथ ठुलो ठुलो स्वरले बोल्नु, ठुलो डाँको झिकेर बोल्नु, कुर्लनु ।

सम्बन्धित शब्दहरू