कक्रनु
Romanized: kakranu
कक्रक्क पर्नु; जाडोले गँगरिनु; कठ्याङ्ग्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [अरबी मू. कक्रक्+नु]
1
कक्रक्क पर्नु; जाडोले गँगरिनु; कठ्याङ्ग्रिनु।