कक्राइ
Romanized: kakraai, kakrai
कक्रने काम वा प्रक्रिया। [कक्राउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√कक्र (+आइ)]
१.
कक्रने काम वा प्रक्रिया। [कक्राउ+आइ]
२.
कक्राउने काम वा प्रक्रिया।