कक्ष

Romanized: kaksha, kaksh, kaks, kaksa

काखी; कोखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
काखी; कोखा।
२.
धोतीको काछ।
३.
घरको कोठा।
४.
कछाड; देहात।
५.
काखीको खटिरो; कखौतो।
६.
एक वस्तुलाई केन्द्र तुल्याई त्यसको वरिपरि अर्को वस्तु घुम्दा त्यसले ग्रहण गर्ने पथ।

सम्बन्धित शब्दहरू