कक्रेजा
Romanized: kakrejaa, kakrej, kakreja
रातो भुइँमा सेतो वा सेतोमा रातो बुट्टा भएको कुनै वस्त्र वा जन्तु (घोडा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी काकरेज]
१.
रातो भुइँमा सेतो वा सेतोमा रातो बुट्टा भएको कुनै वस्त्र वा जन्तु (घोडा आदि)।
२.
(विशेषण)
त्यस्तो रङ र बुट्टा भएको।