टक्रनु

Romanized: takranu

टक्क रोकिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [टक्रक्क+नु]

१.
टक्क रोकिनु।
२.
अलग हुनु; भिन्नै वा छुट्टै रहनु।
३.
पर सर्नु; नछुने हुनु।

सम्बन्धित शब्दहरू