ढुक्क्याउनु

Romanized: dhukkyaaunu, dhukkyaunu

ढुक्क आवाज आउने गरी मुड्कीले हान्नु; मुक्क्याउनु; ढुकढुकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
ढुक्क आवाज आउने गरी मुड्कीले हान्नु; मुक्क्याउनु; ढुकढुकाउनु।

सम्बन्धित शब्दहरू