अख्रनु
Romanized: akhranu
चिसो वा भिजेको वस्तु सुक्नु; कक्रक्क पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
चिसो वा भिजेको वस्तु सुक्नु; कक्रक्क पर्नु।
२.
रुखो हुनु।