गद्य्राक्क
Romanized: gadyraakka, gadyraakk, gadyrakk, gadyrakka
ठोस वस्तु अकस्मात् खस्दाको स्थिति जनाउने गरी। गद्य्राक्क ध्वनिका साथमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
ठोस वस्तु अकस्मात् खस्दाको स्थिति जनाउने गरी। गद्य्राक्क ध्वनिका साथमा।