गद्दार

Romanized: gaddaara, gaddaar, gaddar, gaddara

आपसी हक, हित र विश्वासमा आघात पुऱ्याउने; धोखेबाज, बेइमान । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी]

१.
आपसी हक, हित र विश्वासमा आघात पुऱ्याउने; धोखेबाज, बेइमान ।
२.
शान्ति र सुव्यवस्थामा हलचल ल्याउने वा उत्पात मच्चाउने; ठुलो विद्रोह वा आतङ्क गर्ने।

सम्बन्धित शब्दहरू