स्थानीय

Romanized: sthaaniya, sthaaniy, sthaniy, shthaaniya

कुनै खास ठाउँको; रैथाने (व्यक्ति, कर्मचारी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै खास ठाउँको; रैथाने (व्यक्ति, कर्मचारी आदि)।
२.
कुनै खास ठाउँमा उब्जने, पाइने वा हुने (हावापानी, चलन, बोली आदि)।
३.
स्थानसम्बन्धी।

सम्बन्धित शब्दहरू