परस्थानीय
Romanized: parasthaaniya, parasthaaniy, parasthaniy, parashthaaniya
परतिर रहने; पल्लापट्टि रहने; पछाडि रहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
परतिर रहने; पल्लापट्टि रहने; पछाडि रहने।
२.
अर्काका स्थानको; अर्काको ठाउँसम्बन्धी।