परस्थानिक
Romanized: parasthaanika, parasthaanik, parasthanik, parashthaanika
अर्काको स्थानको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अर्काको स्थानको।
२.
नामयोगी।
३.
पल्लो ठाउँको।