पूर्वस्थानीयता

Romanized: purvasthaaniyataa, purvasthaaniyata, purvasthaniyataa, purwasthaaniyataa

पूर्ववर्तिता; कालक्रम, स्थान, गुण आदिका दृष्टिले पूर्ववर्ती हुने वा भएको स्थिति;पूर्ववर्तिता; पूर्वता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पूर्ववर्तिता; कालक्रम, स्थान, गुण आदिका दृष्टिले पूर्ववर्ती हुने वा भएको स्थिति;पूर्ववर्तिता; पूर्वता।

सम्बन्धित शब्दहरू