पूर्वस्मृति
Romanized: purvasmriti, purwasmriti, poorvasmriti, purvashmriti
पुराना सम्झना; जीवनमा पहिले भोगेका र देखेका कुराको सम्झना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पूर्व+स्मृति]
1
पुराना सम्झना; जीवनमा पहिले भोगेका र देखेका कुराको सम्झना।