मनुस्मृति

Romanized: manusmriti, manushmriti, manushmrti, manusmrti

आदिमनुले बनाएको मानवीय आचरणबारे विस्तृत वर्णन गरिएको शास्त्र; मनुद्वारा रचित धर्मशास्त्र; मनुसंहिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आदिमनुले बनाएको मानवीय आचरणबारे विस्तृत वर्णन गरिएको शास्त्र; मनुद्वारा रचित धर्मशास्त्र; मनुसंहिता।

सम्बन्धित शब्दहरू