प्रतिस्मृति

Romanized: pratismriti, pratishmriti, pratishmrti, pratismrti

पहिले अनुभव गरेको वा देखेजानेको कुरा धेरैपछि फेरि सम्झने काम; पुनः स्मृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [प्रति+स्मृति]

1
पहिले अनुभव गरेको वा देखेजानेको कुरा धेरैपछि फेरि सम्झने काम; पुनः स्मृति।

सम्बन्धित शब्दहरू