शान्तिभङ्ग
Romanized: shaantibhangga, shaantibhangg, shantibhangga, saantibhangga
शान्ति बिथोल्ने काम; जनसाधारणले सुखशान्तिले बस्न, खान बाधा पर्ने खालको खराब काम; उपद्रव; गोलमाल स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शान्ति बिथोल्ने काम; जनसाधारणले सुखशान्तिले बस्न, खान बाधा पर्ने खालको खराब काम; उपद्रव; गोलमाल स्थिति।