प्रसङ्गवश

Romanized: prasanggavasha, prasanggavash, prasanggawasha, prasanggavasa

प्रसङ्गले गर्दा; सन्दर्भ मिल्नाले; परिवेश आदिका कारणले; उपयुक्त परिवेश तथा वातावरण मिल्दा; मौकाले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

1
प्रसङ्गले गर्दा; सन्दर्भ मिल्नाले; परिवेश आदिका कारणले; उपयुक्त परिवेश तथा वातावरण मिल्दा; मौकाले।

सम्बन्धित शब्दहरू