प्रमादवश
Romanized: pramaadavasha, pramaadavash, pramadavasha, pramaadawasha
प्रमादको वशमा परेर; प्रमादले गर्दा; असावधानीले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [प्रमाद+वश]
1
प्रमादको वशमा परेर; प्रमादले गर्दा; असावधानीले।