प्रमादवान्

Romanized: pramaadavaan, pramaadavan, pramadavaan, pramaadawaan

प्रमाद गर्ने; प्रमत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
प्रमाद गर्ने; प्रमत्त।
२.
उन्मत्त स्वभावको; बहुलट्टी स्वभावको।
३.
भुलचुक गर्ने; असावधानीका साथमा काम गर्ने।

सम्बन्धित शब्दहरू