पूर्वरात्र
Romanized: purvaraatra, purvaraatr, purwaraatra, purvaratr
हिजोको रात; गतरात्रि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हिजोको रात; गतरात्रि।
२.
रातको पूर्वार्ध।