रागी

Romanized: raagi, raagee, ragee, ragii

रङ्गमा रँगिएको; रँगाइएको; रञ्जित; रङ्गिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
रङ्गमा रँगिएको; रँगाइएको; रञ्जित; रङ्गिन।
२.
विषयवासनामा फँसेको; विषयलम्पट; विषयासक्त।
३.
(नाम) प्रेमी; अनुरागी व्यक्ति।
४.
राग गाउने व्यक्ति; गवैया; वस्ताज।

सम्बन्धित शब्दहरू