वीतरागी
Romanized: vitaraagi, witaraagi, witaragi, veetaraagi
राग वा आकर्षण हराएको; अनासक्त; निष्काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [वीत+राग+ई]
1
राग वा आकर्षण हराएको; अनासक्त; निष्काम।