वीतराग
Romanized: vitaraaga, vitaraag, witaraaga, vitarag
सांसारिक मोहमाया आदिको बन्धनबाट मुक्त; सांसारिक विषयसुखमा आसक्ति नभएको; वासनारहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सांसारिक मोहमाया आदिको बन्धनबाट मुक्त; सांसारिक विषयसुखमा आसक्ति नभएको; वासनारहित।
२.
निष्काम।