विराग

Romanized: viraaga, viraag, wiraaga, virag

राग वा विषयवासनाप्रतिको इच्छा हटेको स्थिति; विरक्ति; वैराग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
राग वा विषयवासनाप्रतिको इच्छा हटेको स्थिति; विरक्ति; वैराग्य।

सम्बन्धित शब्दहरू