पराग
Romanized: paraaga, paraag, parag, paraga
फूलभित्र हुने सुगन्धी धुलो; पुष्पराज । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
फूलभित्र हुने सुगन्धी धुलो; पुष्पराज ।
२.
नुहाउनुभन्दा पहिले घसिने सुगन्धी चूर्ण; बुकुवा।
३.
चन्दन; सुगन्धी लेपन।