परागत

Romanized: paraagata, paraagat, paragat, paragata

परलोक भइसकेको; मरेको; मृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
परलोक भइसकेको; मरेको; मृत।
२.
लपेटिएको; बेरिएको।
३.
फैलिएको; पाँजिएको।
४.
पछिल्लो वर्णका प्रभावमा परेर अगिल्लो वर्ण पनि पछिल्लो वर्ण जस्तै भएको (जस्तै- भक्त > भत्त आदि)।

सम्बन्धित शब्दहरू